बैंक/वित्त Archives | Page 26 of 133 | Khabarhub Khabarhub

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ४६ पैसा र बिक्रीदर १३७ रुपियाँ ०६ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १४७ रुपियाँ २१ पैसा र बिक्रीदर १४७ रुपियाँ ८५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपियाँ १०…