विविध Archives | Page 14 of 153 | Khabarhub Khabarhub

चालु आर्थिक वर्षको १७ दिन बाँकी, पुँजीगत खर्च ४५ र आम्दानी ७३ प्रतिशतमा सीमित 

काठमाडौं– चालु आर्थिक वर्ष सकिन अब १७ दिन मात्रै बाँकी छ । तर, सरकारले आम्दानी र खर्च दुवैको लक्ष्य हासिल गर्न नसक्ने देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको असार १४ गतेसम्मको तथ्यांकअनुसार सरकारले लक्ष्यको जम्मा ७३.३३ प्रतिशत मात्रै आम्दानी गरेको छ भने ७२.७७ प्रतिशत मात्रै खर्च गरेको छ । समीक्षा अवधिसम्म सरकारको अनुदान सहायताको लक्ष्य…