विविध « Khabarhub

रक्तदान कार्यक्रम गरी विज्ञापन संघले वार्षिकोत्सव मनायो

काठमाडौं- नेपाल विज्ञापन संघ (आन)ले रक्तदान कार्यक्रम गरी आफ्नो ३०औँ वार्षिकोत्सव मनाएको छ। आनले शान्तिनगरमा रहेको कार्यालयमा रक्तदान कार्यक्रम गरेको हो। कार्यक्रमलाई नेपाल मेडिसिटी अस्पतालले सहकार्य गरेको आनले जनाएको छ। काठमाडौं ३१ नम्बर वडाका प्रमुख नारायण प्रसाद बिँडारीले कार्यक्रमको उद्घाटन गरेका थिए। उनले सामाजिक कार्यका लागि संघलाई बधाई दिएका थिए। उक्त कार्यक्रममा ३० पिन्टभन्दा धेरै…