विविध « Khabarhub

अर्थसंक्षेप : तिहारमा आरटीजीएस प्रणाली नरोकिने, मेची भन्सारबाट तीन महिनामा चार अर्ब १५ करोड राजस्व र चीनका प्रमुख व्यापार वार्ताकार ली चेङ्गाङ विश्व व्यापार संगठनबाट हटाइए

मेची भन्सारः तीन महिनामा चार अर्ब १५ करोड राजस्व सङ्कलन मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम त्रैमासिक अवधिमा लक्ष्यको ९५ प्रतिशत राजस्व असुली गरेको जनाएको छ। पूर्वी नाका काँकडभिट्टास्थित भन्सार कार्यालयले चालु आवको साउन, भदौ र असोज महिनामा चार अर्ब ३६ करोड २८ लाख ५५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा चार अर्ब…