Live on
Your Voice, Your Power
जसले जीवनसँग जोडिएको बजेट पर्खिरहेछन्… उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा भोलि (बिहीबार) आगामी आर्थिक वर्ष २०८२/८३ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दैछन् । बजेट सरकारको एक वर्ष अवधिको लागि आम्दानी तथा खर्चको अनुमान हो । बजेटमार्फत सरकारले आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयन अघि बढाउँछ । बजेटले आम नागरिकको जीवनदेखि…