विविध « Khabarhub

अर्थसंक्षेप : कोसीमा १७०० करोड भारूमा १० किलोमिटर लामो पुल, पूर्वाधार विकास कार्यालय झापाको पुँजीगत खर्च ८८ प्रतिशत र १६.४६ अंकले बढ्यो नेप्से

पूर्वाधार विकास कार्यालय झापाको पुँजीगत खर्च ८८ प्रतिशत पूर्वाधार विकास कार्यालय झापाको गत आर्थिक वर्ष २०८१–८२ मा पुँजीगततर्फ एक अर्ब १५ करोड ९१ लाख तीन हजार रुपयाँ खर्च भएको छ । उक्त खर्च पुँजीगततर्फ विनियोजित रकमको ८८ प्रतिशत हो । पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी उत्तम नारायण खरेलका अनुुसार प्रदेश स्रोत, सङ्घ सशर्त र समपुरक…