विविध « Khabarhub

सामाजिक सुरक्षा कोषमा पुगे ३१ लाखभन्दा बढी योगदानकर्ता, १ खर्ब २३ अर्ब बढी रकम संकलन

काठमाडौं- सामाजिक सुरक्षा कोषमा ३१ लाख बढी योगदानकर्ता पुगेका छन् भने झण्डै सबा खर्ब रुपैयाँ योगदान रकम संकलन भएको छ । भदौ १ गतेसम्मको तथ्यांकअनुसार कुल ३१ लाख ८ हजार ७ सय ४० जना योगदानकर्ता सूचीकृत भएका छन् ।  यसमध्ये सबैभन्दा ठूलो हिस्सा वैदेशिक क्षेत्रको रहेको छ, जहाँबाट २३ लाख ७१ हजार ७ सय १७…