स्टक « Khabarhub

प्रि ओपन सेसन : २ अंक बढीले घट्यो नेप्से

काठमाडौं– प्रि सेसन अवधिमा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुई अंक बढीले घटेर बन्द भएको छ । सेसनमा नेप्से २.३२ अंक घटेर २६०६.७३ को विन्दुमा झरेको छ । यस सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.५७ अंकले घटेको छ । सेसनभर २५ कम्पनीका १ हजार १९७ कित्ता शेयर किनबेच हुँदा ६ लाख ४०…