स्टक « Khabarhub

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा मंगलबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । आज ०.०४ अंक घटेर नेप्से २६७६.१० को विन्दुमा झर्‍याे । सेसन अवधिमा ३७ लाख ११ हजार १९१ रुपैयाँ बराबरको ४ हजार ५६३ कित्ता शेयर कारोबार भएको छ । सो सेसनमा २१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१ वटा कम्पनीको शेयर मूल्य…