Live on
Your Voice, Your Power
काठमाडौं– प्रि ओपन सेसनमा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । सेसन अवधिमा ०.७९ अंकले बढेर नेप्से २६९८.७० को विन्दुमा पुग्यो । उक्त अवधिमा २२ लाख ५० हजार ४४८ रुपैयाँ बराबरको ४ हजार ८७७ कित्ता शेयर किनबेच भएको छ । जसमा १६ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १६ कम्पनीको शेयर मूल्य…