Live on
Your Voice, Your Power
काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजार ठूलो अंकले घटेको छ । कारोबार शुरु भएको केही मिनेटसम्म उकालो लागेको शेयर कारोबार मापक नेप्से परिसूचकमा बजार बन्दा हुँदा उच्च अंकको गिरावट आएको छ । ३ हजार माथि पुगेर रेकर्ड बनाएको नेप्से परिसूचक आइतबार २ हजार ९ सय ५ मा रोकिएको छ । नेप्सेमा कारोबार हुने अधिकांश…