अन्य « Khabarhub

सनिलले जिते बक्सिमा स्वर्ण, नेपालको स्वर्ण संख्या ५० पुग्यो

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको स्वर्ण पदक संख्या ५० पुगेको छ । नेपालका लागि बक्सिङका सनिल शाहीले ५० औं स्वर्ण पदक जितेका हुन् । बक्सिङको ६० किलो तौल समूहको प्रतिस्पर्धामा भारतीय खेलाडी भिरेन्दर सिंहलाई पराजित गर्दै सनिलले स्वर्ण पदक जितेका हुन् ।