Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं, पोखरा र जनकपुरमा जारी दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले १५ स्वर्ण पदक जितेको छ । नेपालले कराते र तेक्वान्दोमा मात्रै १४ पद हात पारेको छ । ट्रायथलनमा थप एक गरी सोमबार साँझसम्म नेपालले १५ स्वर्ण पदकतालिकामा दर्ज गरेको छ । नेपालले अहिलेसम्म १५ स्वर्ण, ३ रजत र ६ कास्य गरी २४ पदक हात पारेको…