Live on
Your Voice, Your Power
काठमाडौं – हिन्दू नेपालीहरुको चाड दशैं आजबाट शुरु भइसकेको छ । दशैंको टीका नजिकिएसँगै देश बाहिर रहेका नेपालीहरु घर फर्किने क्रम चलिरहेको छ भने नेपालमै भएरपनि घरबाट टाढा रहेकाहरु दशैं मनाउनकै लागि घर फर्किने थालिसकेका छन् । १३ औं दक्षिण एसियली खेलकुदको सरगर्मी बढीरहँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीहरुलाई दशैंका लागि भनेर ५ दिनको…