Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली आर्चरी टोली अहिले ओलम्पिक २०२० को तयारीका लागि जापानमा अभ्यास गरिरहेको छ। नेपाली टोलीले अगस्ट १ देखि आगामी सेप्टेम्बर ३ सम्म जापानको ओसाकाको टोकोसि शहर अभ्यास गर्नेछ । नेपालबाट अभ्यासका लागि आर्चरीसँगका ४ जना खेलाडी र एक जना प्रशिक्षक गरि पाँच जना सहभागी भएका छन् । जसमध्ये २ जना पुरुष खेलाडी र…