Live on
Your Voice, Your Power
काठमाडौं– १३ औं दक्षिण एशियाली खेलकुद सागलाई लक्षित गरी खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । विशेष प्रशिक्षणमा रहेका खेलाडीहरुले विहीबार (भोलि)देखि बन्द प्रशिक्षण थाल्नेछन् । मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुन लागेको साग खेलका लागि आठौं राष्ट्रिय खेलकुदबाट छनोट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको हो । केही खेलका खेलाडीहरुलाई देश भित्र…