Live on
Your Voice, Your Power
इडेन गार्डेन - साबिक विजेता कलकत्ता नाइट राइडर्सले आफ्नो मैदान इडेन गार्डेनमा २२ मार्चका दिन इन्डियन प्रिमियर लिग (आइपीएल)को उद्घाटन खेल आयोजना गर्दैछ। सोही मैदानमा २५ मे मा फाइनल खेल हुनेछ। २३ मे मा दोस्रो क्वालिफयर पनि सोही मैदानमा हुनेछ। इडेन गार्डेनमा १० वर्षको अन्तरालमा फाइनल खेल हुन लागेको हो। यसअघि सन् २०१३ र २०१५…