Live on
Your Voice, Your Power
काठमाडौँ- पाकिस्तान ‘ए’ एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको विजेता बनेको छ । भारत ‘ए’ लाई १२८ रनले पराजित गर्दै पाकिस्तान 'ए' ले इमर्जिङ कपको उपाधि जितेको हो । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ले भारत ‘ए’ लाई ३५३ रनको लक्ष्य दिएको थियो । विशाल लक्ष्य पछ्याएको भारत ‘ए’ ४० ओभर मा…