Live on
Your Voice, Your Power
काठमाडौं – आईसीसी टि–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर आठको पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १९५ रनको चुनौती दिएको छ । एन्टीगास्थित सर भिभिएन रिचार्डस् स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९४ रन बनाएको हो । उसका लागि क्विन्टन डी ककले सर्वाधिक ७४ रन बनाए । ४० बलको…