Live on
Your Voice, Your Power
कामठाडौं – इन्डियन प्रिमियर लिग अन्तर्गत ३३औं खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा भइरहेको छ। बिहीबार वानखेडे रंगशालामा भएको खेलमा मुम्बईले टस जितेर पहिले बलिङ रोजेको हो। चेन्नईले ८.१ ओभरमा ३ विकेट गुमाउँदै ९१ रन बनाएको छ । सञ्जु स्यामसन ४५ रन बनाएर क्रिजमा छन् । मुम्बईका अल्लाह गजनफरले ऋतुराज गायकवाड र शिवम…