क्रिकेट « Khabarhub

टी–२० विश्वकप : पाकिस्तानद्वारा अमेरिकालाई १६० रनको लक्ष्य

काठमाडौं – आइसीसी टी–२० विश्वकपमा पाकिस्तानले अमेरिकालाई १६० रनको लक्ष्य दिएको छ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा १५९ रन बनाएको हो । उसका लागि कप्तान बाबर आजमले सर्वाधिक ४४ रन बनाए । ४३ बलको सामना गरेका उनले तीन चौका र दुई छक्का प्रहार गरे । त्यस्तै सादाब…