क्रिकेट « Khabarhub

एनपीएल सुरू हुनुअघि नै त्रिवि रंगशालामा पुगे दर्शक (तस्बिरहरू)

काठमाडौं- आजदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को लागि त्रिवि रङ्गशालामा समर्थकहरू तीन घण्टा अगाडिदेखि नै आउन थालेका छन् ।  आज एनपीएलको उद्घाटनमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।  प्रतियोगिता आगामी मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ । तस्बिर : नेपाल फोटो लाइब्रेरी