क्रिकेट « Khabarhub

विनोद भण्डारीको कप्तानीमा नेपाल ‘ए’ घोषणा, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ टीम  घोषणा गरेको छ । बुधबार क्यानले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोलीको घोषणा गरेको हो । नेपाल ए टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल,…