क्रिकेट « Khabarhub

एसीसी प्रिमियर क्रिकेट : आज युएइ र सिंगापुर तथा ओमान र मलेसियाबीच प्रतिस्पर्धा हुने

काठमाडौँ - एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित खेल मैदानमा युएई र र सिंगापुर बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा ओमान र मलेसिया बीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछन्। हिजो भएका खेलमा साउदी अरेबिया र कुवेत विजयी भएका थिए । साउदी अरेबियाले कतारलाई सात विकेटले तथा कुवेतले…