क्रिकेट Archives | Page 20 of 265 | Khabarhub Khabarhub

जनकपुरलाई दोस्रो क्षति, दुई विकेट गुम्यो

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तरगर्तको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको जनकपुर बोल्ट्सले दोस्रो क्षति ब्यहोरेको छ ।  जनकपुरका ओपनर आशफि शेख र महोम्मद मोसिन आउट भएका हुन् । आशिफले १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन जोडे ।  आशिफलाई सुदूरपश्चिमका सैफ जाइबले ब्रान्डन म्याकमुल्लनेमार्फत् क्याच आउट गराए ।  त्यसपछि ब्याटिङका…