Live on
Your Voice, Your Power
काठमाडौं – नेपालका लेग स्पिनर सन्दीप लामिछानेले खेल्दै आएको बिग बास लिग (बीबीएल) क्रिकेट आगामी डिसेम्बर पहिलो साताबाट शुरु हुने भएको छ । बीबीएलले १० औं संस्करणको लिग डिसेम्बर ३ बाट सुरु हुने जनाएको छ । अस्ट्रेलियाका आठ टोलीले सहभागिता जनाउने बीबीएल ३ जनवरीमा शुरु भई फेब्रुवरी ६ मा सम्पन्न हुनेछ । प्रतियोगिताको मितिसँगै बीबीएलले…