क्रिकेट « Khabarhub

सत्यजितको नेतृत्वमा क्रिकेट अम्पायर्स एन्ड स्कोररर्स एशोसिएशन

काठमाडौँ– सत्यजित सरकारको नेतृत्वमा क्रिकेट अम्पायर्स तथा स्कोररर्स एशोसिएशन अफ नेपालको कार्यसमिति चयन भएको छ । शनिबार बुटवलमा सम्पन्न एशोसिएशनको पहिलो अधिवेशनबाट ४४ मत ल्याएर सरकार अध्यक्षमा निर्वाचिनत भएका छन् । अध्यक्षका अर्का प्रत्याशी रूपन्देहीकै मोहम्मद सफिक (समीर खान) ले २२ मत प्राप्त गरेका थिए । लक्ष्मणनाथ योगी ४३ मत ल्याई उपाध्यक्षमा निर्वाचित भएका छन्…