क्रिकेट Archives | Page 21 of 265 | Khabarhub Khabarhub

एक खेल अगाडि सिरिज जितेको यु-१९ नेपाल अन्तिम खेलमा हङकङविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं - एक खेल अगावै हङकङविरुद्ध एकदिवसीय अभ्यास सिरिज जितेको नेपाली यु-१९ टोलीले अन्तिम खेलमा अहिले ब्याटिङ गर्दैछ। काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा शुक्रबार बिहान टस जितेको नेपालले सुरुमा ब्याटिङ गरेको हो। अन्तिम खेल अगाडि नै नेपालले तीन खेलको सिरिज २-० ले अग्रता लिएको छ। पहिलो खेलमा तीन विकेटले विजयी भएको नेपालले दोस्रो खेलमा हङकङलाई दुई…