क्रिकेट « Khabarhub

कुशल भुर्तेलको विष्फोटक ब्याटिङमा नेपालले यूएईलाई आठ विकेटले हरायो

काठमाडौं – टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध सहज जित निकालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलमा नेपालले यूएईलाई ८ विकेटले हराएको हो । योसँग नेपालले टिट्वान्टी सिरिज बराबरी गरेको छ । १२९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले १५.५ ओभरमा लक्ष्य भेट्टायाे । नेपालका लागि ओपनर कुशल भुर्तेलले शानदार अर्धशतक प्रहार…