क्रिकेट Archives | Page 236 of 290 | Khabarhub Khabarhub

आईसीसी विश्वकप लिग २ : ‘पावर प्ले’मा नेपालको ३४ रन

काठमाडौं – आईसीसी विश्वकप लिग २ मा अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले ३४ रन बनाएको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलको १० ओभरमा नेपालले १ विकेट गुमाएर ३४ रन बनाएको हो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का क्रिजमा रहेका छन् । कप्तान मल्ल १६ रनमा खेलिरहेका छन् भने खड्काले ११ रन…