Live on
Your Voice, Your Power
काठमाडौं- तेस्रो पटक आईसीसी विश्वकप खेलिरहेको नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ । मुम्बईको वानखेडे स्टेडियममा समूह 'सी' अन्तर्गत इंग्ल्याण्ड र नेपाल भिड्दैछन्। खेल आइतबार नेपाली समयअनुसार दिउँसो सवा तीन बजे हुनेछ। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोली पहिलो पटक एक-अर्काविरुद्ध मैदानमा उत्रिन लागेका हुन्। इंग्लाण्डसँग खेल्नुअघि नेपाली टोलीले वार्मअप गरेको छ । नेपाली टोलीमा…