Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं क्विन्सले वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) मा सुखद् शुरुवात गरेको छ । बिहीबार बिहान भएको खेलमा पोखरा पल्टनलाई ८२ रनले पराजित गर्दै काठमाडौंले पहिलो जित हात पारेको हो । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा काठमाडौंले दिएको १५३ रनको विशाल लक्ष्य पछ्याएको पोखरा १६ ओभर ५ बलमा सबै विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो ।…