क्रिकेट « Khabarhub

भारतीय टोलीका पूर्व कप्तान गांगुली भारतीय क्रिकेटको अध्यक्ष बन्दै

काठमाडौं – भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को अध्यक्षमा भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गांगुली हुने भएका छन् । भारतीय सञ्चार माध्यमहरुले गांगुली बिसीसीआईकमो नयाँ अध्यक्ष र भारतका गृहमन्त्रीका अमित शाहका छोरा जय शाह सचिव बन्ने गरि बिसीसीआईको नयाँ कमिटी बन्न लागेको उल्लेख गरेका छन् । जय शाहसहित संयुक्त सचिव, उपाध्यक्ष र कोषाध्यक्ष…