क्रिकेट « Khabarhub

पीएम कप क्रिकेट: तेस्रो जीतसँगै आर्मी समूह ‘बी’ को शीर्ष स्थानमा

काठमाडौं- विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत हात पारेको छ । प्रस्तावित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई ११७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । आर्मीले दिएको २९१ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशले ३५ ओभर १ बलमा सबै विकेट गुमाएर १७३ रन मात्रै…