क्रिकेट « Khabarhub

लुम्बिनीको तेस्रो विकेट लिन सुदूरपश्चिम संघर्षरत दुवै ओपरन आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको खेलमा लुम्बिनी लायन्सको विकेट तेस्रो विकेट लिन सुदूरपश्चिम रोयल्स संघर्षरत देखिएको छ । लुम्बिनी खेल १४ ओभरमा पुग्दा २ विकेटको क्षतिमा १०३ रनको अवस्थामा छ ।