क्रिकेट « Khabarhub

रिशभ पन्तको इनिङमा दिल्लीलाई सफलता

काठमाडौं–गत सिजनमा राम्रो प्रदर्शन देखाउन नसकेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापीटल्सले यो सिजनको पहिलो खेलमा मूम्बई इन्डियन्सलाई पराजित गर्दै सुखद् सुरुआत गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार राति भएको खेलमा मूम्बईलाई ३७ रनले पराजित गर्दै दिल्लीले यो सिजनको राम्रो सुरुआत गरेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको…