Live on
Your Voice, Your Power
काठमाडौं – गएराति भएको खेलमा श्रीलंकासँग पराजित भएसँगै अफगानिस्तान एसिया कपको समूह चरणबाट बाहिरिएको छ । अफगानिस्तान पराजित हुँदा बंगलादेश भने सुपर फोरमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले हराएको हो । दुबईको शेख जायद क्रिकेट स्टेडियममा सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले दिएको १७० रनको लक्ष्य श्रीलंकाले १८ ओभरमा पूरा गरेको…