क्रिकेट Archives | Page 44 of 206 | Khabarhub Khabarhub

१६ वर्ष मुनिको इस्ट जोन कपको फाइनलमा नेपालले मलेसियासँग खेल्दै

काठमाडौं - आज नेपालले एसीसी १६ वर्षमुनिको इस्ट जोन कपको फाइनल खेल्दैछ। फाइनलमा नेपालले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र मलेसियाबीचको फाइनल खेल मंगलबार बिहान सवा ७ बजे कोलालम्पुरमा सुरु हुँदैछ। नेपालले सेमिफाइनलमा सिङ्गापुरलाई ९७ रनले पराजित गर्दै फाइनल पुगेको हो। उता हङकङलाई ७८ रनले पराजित गर्दै मलेसियाले नेपालसँगको भेट पक्का गरेको…