क्रिकेट « Khabarhub

टस जितेर चितवनले रोज्यो पहिला फिल्डिङ

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले टस जितेर पहिलो फिल्डिङ रोजेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेलमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले फिल्डिङ रोजेका हुन् ।