क्रिकेट « Khabarhub

कर्णालीका मार्कको नाममा एनपीएल सिजन २ मा पहिलो शतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा पहिलो शतक हान्ने खेलाडी पहिलो खेलाडी कर्णाली याक्सका ओपनर मार्क वाट बनेका छन् । वाटले लुम्बिनी लायन्सविरुद्ध जवाफी ब्याटिङका क्रममा शतक पूरा गरेका हुन् । यो जारी सिजनको पहिलो शतक हो ।