Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत खेलका पोखरा एभेन्जर्सका जेम्स निशमले सुदूरपश्चिम रोयल्सका ओपनर जोश ब्राउन र बिनोद भण्डारी शतकीय साझेदारी भङ्ग गरेका छन् । निशमले ३५ बलमा ६८ रन बनाएका जोश ब्राउनलाई १० ओभरको ४ बलमा आउट गराएका हुन् । ब्राउन र अर्का ओपनर विनोद भण्डारीले १ सय ८ रनको उत्कृष्ट साझेदारी गरेका गरेका थिए…