क्रिकेट Archives | Page 55 of 266 | Khabarhub Khabarhub

टी-२० विश्वकप : अफगानिस्तानले न्युजिल्यान्डलाई दियो १६० रनको चुनौती

काठमाडौं - आईसिसी टी-२० विश्वकपमा अफगानिस्तानले न्युजिल्यान्डविरुद्ध सुरुमा ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १५९ रन बनाएको हो। न्युजिल्याण्डले टस जितेर सुरुमा फिल्ड रोजेपछि अफगानिस्तानले सुरुमा ब्याटिङ गरेको थियो। अफगानिस्तानका लागि ओपनर रहमान उल्लाह गुरबाजले शानदार अर्धशक बनाए। उनले ५६ बलको सामना गर्दै ५ छक्का र ५ चौकाको मद्दतमा सर्वाधिक ८० रन बनाएका हुन्। अर्का ओपनर…