क्रिकेट « Khabarhub

टी-२० विश्वकप छनोट : नेपाल र यूएईको ‘हेड टू हेड’

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले यूएई भिड्दै छन्। समूह ‘बी’को समूह विजेता बनेको नेपालले समूह ‘ए’को विजेता यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो। कुवेतलाई ५८ रनले हराएको नेपालले समूह चरणको अन्तिम खेलमा जापानमाथि ५ विकेटको जित निकालेको हो। सुपर सिक्सको पहिलो खेलमा आइतबार दिउँसो ४ः१५ बजे…