Live on
Your Voice, Your Power
काठमाडौं - प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार तीन खेल हुँदैछन्। आइतबार लुम्बिनी प्रदेश र आर्मी, एपिएफ र गण्डकी प्रदेश, कोशी र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्दैछन्। तीन वटै खेल बिहान ९ बजे सुरु हुने छन्। आर्मी र लुम्बिनीको खेल सिद्धार्थनगर क्रिकेट स्टेडियममा हुँदैछ भने एपिएफ र गण्डकीको खेल ओभर क्रिकेट मैदानमा हुँदैछ। कोशी…