क्रिकेट « Khabarhub

आईपीएल: पञ्जाबमाथि राजस्थानको शानदार जित

काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल)मा खराब सुरुवात गरेको राजस्थान रोयल्सले राम्रो कमब्याक गर्दै लगातार दोस्रो जित हात पारेको छ। शनिबार भएको खेलमा राजस्थानले पञ्जाब किङ्सलाई ५० रनले हरायो। राजस्थानले दिएको २०६ रनको लक्ष्य पछ्याएको पञ्जाब २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १५५ रनमा सीमित भयो। पञ्जाबका लागि निहाल बाधेराले ४१ बलमा ६२ तथा ग्लेन…