क्रिकेट « Khabarhub

इङग्ल्याण्डले टस जितेपछि नेपालले पहिले फिल्डिङ गर्दै

काठमाडौं– आईसीसी टी २० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आइतबार इङग्ल्याण्डको सामना गर्दैछ । भारतको मुम्बईस्थित वानखेडे रंगशालामा हुने खेलमा इङ्ग्ल्याण्डले टस जितेको छ । टस जितेर इङ्ग्ल्याण्डका कप्तान ह्यारी ब्रुकले पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । यससँगै नेपालले पहिले फिल्डिङ गर्नेछ । नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल,…