क्रिकेट Archives | Page 8 of 292 | Khabarhub Khabarhub

एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्दै : कस्तो छ इतिहास ?

काठमाडौं - एसिया कपको फाइनलमा भारत र पाकिस्तान आज भिड्दै छन्। समूह चरण र सुपर फोरमा अपराजित भारतले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग फाइनल खेल्न लागेको हो। सुपर फोरको अन्तिम खेलमा बंगलादेशलाई ११ रनले हराउँदै पाकिस्तान फाइनल पुगेको हो। भारत सुपर फोरको अन्तिम खेलमा श्रीलंकासँग सुपर ओभरमा विजयी हुँदै फाइनल पुगेको हो। यो वर्षको एसिया कपको समूह…