Live on
Your Voice, Your Power
मेलबर्न- मेलबर्न टेस्टमा अस्ट्रेलियाले भारतलाई १८४ रनले हराएको छ । यसका साथै अस्ट्रेलियाले बोर्डर-गावस्कर ट्रफीमा २-१ ले अग्रता बनाएको छ । अस्ट्रेलियाले जितका लागि भारतलाई ३४० रनको लक्ष्य दिएको थियो । तर भारतीय टोली १५५ रनमै समेटियो । भारतको तर्फबाट दोस्रो पारीमा सबैभन्दा धेरै रन यशस्वी जयसवालले बनाए । उनले ८४ रनको पारी खेले ।…