Live on
Your Voice, Your Power
काठमाडौँ– यूएस ओपन टेनिसको महिलातर्फको उपाधि अमेरिकी खेलाडी कोको गौफले जितेकी छिन् । अमेरिकाको न्युयोर्कमा भएको फाइनल खेलमा बेलारुसकी अरिना साबालेन्कालाई हराउँदै गौफले पहिलो पटक ग्राण्डस्लाम जितेकी हुन् । गौफले खेल २–६, ६–३ र ६–२ ले जितिन् । सन् २०२२ को फ्रेन्च ओपनको फाइनलमा पराजित भएकी अमेरिकी युवा खेलाडी गौफले यूएस ओपन टेनिसमा सफलता हासिल…