टेनिस « Khabarhub

ओपन टेनिसबाट बाहिरिन साविक विजेता नओमी

काठमाडौं- साविक विजेता नओमी ओसाका युएस ओपन टेनिस प्रतियोगिताबाट बाहिरिएकी छिन् । अन्तिम १६ को खेलमा स्विटजरल्याण्डकी बेलिन्डा बेन्सिससंग ७–५ र ६–४ को सेटमा पराजित हुदै ओसाका प्रतियोगिताबाट बाहिरिएकी हुन् । हारसंगै २१ बर्षिया ओसाकाको विश्व नम्बर एक वरियता समेत खोसिएको छ । अष्ट्रेलियाकी एसलिघ बार्टी महिला टेनिस वरियताको शीर्ष स्थानमा पुगेकी छिन् । ओसाकालाई…